जेन्जी आन्दोलनका दोषीलाई कारबाही नभए शहीदकी आमाको आँसुले पोल्छ — राजीव खत्री
arthasansar.com · Wed Sep 23 07:15:25 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले हालैको जेन्जी आन्दोलनमा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो वा होइन भन्ने विषयमा संसदबाटै आधिकारिक रूपमा सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने जोडदार माग समेत राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)