एलपी ग्यासमा घरायसी र व्यावसायिक सिलिन्डर छुट्टाछुट्टै बनाउने तयारी
bishowkhabar.com · Wed Sep 23 07:15:07 GMT 2026

काठमाडौं – सरकारले खाना पकाउने एलपी ग्यासमा घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक–फरक तौल र मूल्यका सिलिन्डर लागू गर्ने तयारी थालेको छ ।
हाल घरायसी उपभोक्तादेखि होटल, रेष्टुरेन्ट तथा ठूला उद्योगसम्मले १४ दशमलव २ किलो क्षमताको सिलिन्डर एउटै मूल्यमा प्रयोग गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)