खेलकुदसम्बन्धी विषयगत समितिले गर्यो आठ निर्णय
farakdhar.com · Sun May 12 17:18:48 UTC 2024
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको खेलकुद सम्बन्धी विषयगत समितिको बैठकले विभिन्न आठवटा निर्णय गरेको छ ।
प्रस्तुत कार्यसूचीउपर छलफल गरी खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनका लागि तीन तहमा वर्गीकरण गरी स्वामित्व हस्तान्तरणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरिएको छ । खेलकुद पूर्वाधार वर्गीकरण समितिले पेस गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखी पठाउने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)