इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
khabarhub.com · Wed Sep 23 07:19:42 GMT 2026

एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ।
इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटकपटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)