संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्रीलाई विश्वप्रकाशका ७ सुझाव
nepalpress.com · Wed Sep 23 07:17:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु कूटनीतिको प्रश्नमा भोटेकोशी प्रकरण टर्निङ पोइन्ट बन्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्री बालेन शाहलाई विश्व मञ्चमा विगतमा भन्दा बढी व्यवस्थित र प्रभावकारी ढङ्गले उभिन सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)