एलजीको दशैं–तिहार अफर : घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट
kendrabindu.com · Wed Sep 23 07:17:02 GMT 2026

काठमाडौं । घरायसी उपकरण ब्रान्ड एलजीले दशैं तथा तिहारलाई लक्षित गर्दै विशेष पर्व योजना सार्वजनिक गरेको छ। ‘एलजीको उपहार, मनाऔँ दशैं र तिहार’ नाम दिइएको योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म नगद छुटसँगै आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत टिभी (३२ इन्चबाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुटको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)