गान्धीलाई ‘आधा नाङ्गो फकिर’ भनिएको थियो, कुमार बेनको पोशाकमाथि यस्तै टिप्पणी गरिरा’छन्!
canadanepal.com · Wed Sep 23 07:17:50 GMT 2026

प्रधानमन्त्री बालेन शाहको सल्लाहकार भएर एउटा चेक सर्ट र सामान्य पाइन्टमा मात्र अमेरिका उडेको प्रचार गरिराछन् ‘कुमार बेन’ भन्ने अहिले बिरोधीहरूका स्वर सुनिन्छन्।
प्रचार कुमार बेनले गराएका छैनन्, उनको पोशाकमाथि आधुनिक एलिटहरूले टिप्पणी गरेका खबर बिकिरहेका हुन्। तैपनि मानिसको बौद्धिकता र उसको कर्मका अगाडि पोशाकको अर्थ तिनीहरूले लगाउँछन् जोसँग विचार र कामको लगनको लिक छैन।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)