पूर्वउपराष्ट्रपति पुनलाई नेकपा माओवादीले उपाध्यक्षको जिम्मेवारी
barnanmedia.com · Sun Apr 06 22:19:46 GMT 2025

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
यसअघि बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)