सीआइबीका प्रमुख एआईजी श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदकै असन्तुष्टि
barnanmedia.com · Wed Jul 31 21:40:09 UTC 2024

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।
एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम थानीले असन्तुष्टि व्यक्त गरेका हुन्।राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)