ग्रीनल्यान्ड सम्झौताको पूर्णपाठ सार्वजनिक, के डेनमार्कले अमेरिकालाई सार्वभौमसत्ता सुम्पिएकै हो ?
clickmandu.com · Wed Sep 23 07:24:03 GMT 2026

एजेन्सी । मंगलबार अमेरिका, डेनमार्क र ग्रीनल्यान्डको स्वशासित सरकारबीच सन् १९५१ को ऐतिहासिक प्रतिरक्षा सम्झौतालाई संशोधन र पूरक गर्ने नयाँ सम्झौताको पूर्ण पाठ औपचारिक रूपमा सार्वजनिक भएको छ ।
सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक रणनीतिक तथा भूराजनीतिक दृष्टिले महत्त्वपूर्ण मानिने विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्यान्ड किन्ने अनौठो इच्छा व्यक्त गर्दा धेरैले यसलाई एउटा कूटनीतिक मजाकका रूपमा लिएका थिए । तर, सन् २०२६ को यस नयाँ सम्झौताको दस्तावेज बाहिरिएपछि स्पष्ट भएको छ— ट्रम्प आफ्नो योजनामा धेरै हदसम्म सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)