भोटेकोशी बाढी–पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
ekantipur.com · Wed Sep 23 07:24:42 GMT 2026

भोटेकोशी बाढी–पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको नेपाल पर्यटन बोर्डको प्रारम्भिक प्रतिवेदनमा आकलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)