मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डाै खेल्दै

Ujyaaloonline.com · Sat Sep 25 01:07:55 GMT 2021

काठमाण्डाै - चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)