भोटेकोशी प्रभावितको पुनःस्थापनादेखि सडक सुरक्षासम्म उठ्यो सवाल
nepalnews.com · Wed Sep 23 07:26:45 GMT 2026

काठमाडौं। प्रतिनिधिसभा सदस्यहरूले भोटेकोशी बाढीपीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड दिएका छन्।
बैठकको शून्य समयमा उनीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, विपद् प्रभावितको पुनःस्थापना, सडक सुरक्षा, भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षा, जलवायु अनुकूलन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)