स्वार्थ बाझिनेगरी विज्ञापन व्यवसायीलाई विज्ञापन नियमन गर्ने निकायको अध्यक्षमा नियुक्ति
corporatenepal.com · Wed Sep 23 07:16:18 GMT 2026

काठमाडौँ । सरकारले स्वार्थ बाझिनेगरी विज्ञापन व्यापारीलाई विज्ञापन क्षेत्र नियामन गर्ने निकाय विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गर्ने विवादास्पद निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सन्तोष श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेका हुन् । उनी मार्स एडभटाइजिङ एण्ड रिसर्च प्रा.लि.का सञ्चालक तथा विज्ञापन व्यवसायीहरुको संस्थान नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्ष हुन् । नियुक्ति लिनुअघि उनले विज्ञापन एजेन्सीबाट राजीनामा दिएको तथ्य पनि सार्वजनिक भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)