संसद्मा ऊर्जामन्त्रीको जवाफ- हार मानेका छैनौँ, बाढीमा बेपत्ताको खोजकार्य रोकिँदैन
khabarhub.com · Wed Sep 23 07:28:13 GMT 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीका कारण विभिन्न आयोजनामा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य नरोकिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री श्रेष्ठले अहिलेसम्म सरकारले हार नमानेको भन्दै सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)