प्रधानमन्त्री राहत कोषमा इक्यान झापाको १० लाख सहयोग
lokaantar.com

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि १० लाख सहयोग गरेको छ ।
इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)