एआईले दुई वर्षभित्रै सबै क्षेत्रमा मानिसलाई पछि पार्नेछ : एलन मस्क
onlinekhabar.com · Wed Sep 23 06:57:36 GMT 2026

७ असोज, काठमाडौँ । टेस्ला र एक्सएआईका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आगामी एक दुई वर्षभित्रै सबै क्षेत्रमा मानिसलाई पछि पार्ने भविष्यवाणी गरेका छन्।