इक्यान झापाद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग
bishowkhabar.com · Wed Sep 23 07:29:46 GMT 2026

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ झापाले रसुवाका बाढी प्रभावितका लागि १० लाख रुपैयाँ राहत सहयोग गरेको छ ।
इक्यान झापाको सामाजिक उत्तरदायित्व समितिको पहलमा सङ्घका सदस्य तथा पदाधिकारीबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)