राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही
arthadabali.com · Wed Sep 23 07:34:53 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा घ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)