महिला आयोगको प्रतिवेदन पेस
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)