एलिना भन्छिन्– रमणी मेरो सपना हो, ढल्दैन, फेरि उठ्दै छ
baahrakhari.com · Wed Sep 23 07:35:25 GMT 2026

काठमाडौं । गायिका एलिना चौहानले आफूले ‘रमणी’ सुरु गरेको तेस्रो दिनमै पसल हटाउन घरभेटीले आग्रह गरेको बताएकी छन् । घरभेटी परिवतर्न भएसँगै घर कसैलाई भाडामा नदिने भन्दै कोठा खाली गर्न भनेको एलिनाले बताएकी छन् ।
“मैले रमणी खोलेको दुई/तीन दिनमै मलाई पसल सार भन्नुभयो । घर अर्कैले लिनु भएछ । घर अर्कैले लिएपछि हामी अब कसैलाई नदिने भनेर खाली गरिदिन भन्नुभयो,” एलिनाले भनेकी छन्, “मैले समय मागेँ र उहाँहरूले पनि समय दिनुभयो । अहिले अर्कै ठाउँमा रमणी बनिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)