गठबन्धनको गलामा एमसीसी 'हड्डी'
ekantipur.com · Mon Sep 13 00:30:00 GMT 2021
काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने/नगर्ने विषयले सत्ता गठबन्धन दलहरू अप्ठेरोमा परेका छन् । दुई वर्षदेखि संसद्मा थन्किएर बसेको एमसीसीले अहिले सडकसमेत तताउन थालेको छ ।
प्रकाशित : भाद्र २८, २०७८ ०६:१५
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)