फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही
khabarhub.com · Wed Sep 23 07:36:14 GMT 2026

एजेन्सी – सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष हालसम्म फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।
मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच ठगी नियन्त्रणका लागि सूचना आदान–प्रदान तथा सहकार्य हुँदै आएको छ । यही सहकार्यका क्रममा मेटाका अनुसन्धानकर्ताले ठगीमा संलग्न समूह र उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी कारबाही गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)