विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दै श्रेष्ठ, लिए पद तथा गोपनीयताको सपथ
kalakarmi.com · Wed Sep 23 06:43:53 GMT 2026

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधवार मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)