भोटेकोशी-त्रिशूली बाढी : जलविद्युत् आयोजनाका ८ सयभन्दा बढी अझै सम्पर्कविहीन
kalakarmi.com · Wed Sep 23 07:08:31 GMT 2026

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)