खाँणले भने- कांग्रेसमा तल्लो तहदेखि नै सहमतिको वातावरण बनाऔँ
baahrakhari.com · Wed Sep 23 07:37:27 GMT 2026

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टीमा देखिएको दुविधा अन्त्य गर्दै तल्लो तहदेखि नै सहमतिको वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बुटवल नगर समितिको अधिवेशन उद्घाटन गर्दै खाँणले पार्टीभित्र खुला सैद्धान्तिक मतभेद नभए पनि नेतृत्व चयन र महाधिवेशन प्रतिनिधिको भूमिकालाई लिएर दुविधा देखिएको बताए । उनले पार्टीको नेतृत्व चयनमा सम्भव भएसम्म सहमति कायम गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)