रसुवा बाढीमा मृत्यु भएका तथा सम्पर्कविहीन कर्मचारीका परिवारलाई ५ लाख राहत
kendrabindu.com · Wed Sep 23 07:44:52 GMT 2026

काठमाडौं । सरकारले त्रिशूलीमा बगेर मृत्यु भएका तथा सम्पर्कविहीन विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
बुधबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको वक्तव्य दिँदै उर्जामन्त्री श्रेष्ठले बाढीमा परी ज्यान गुमाएका तथा वेपत्ता भएका कर्मचारीको परिवारलाई तत्काल ५ लाख रुपैयाँ र छ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)