कर्णाली प्रदेशस्थित कृषि मन्त्रालयमा डा. चन्द्र रिसाल
halokhabar.com · Wed Sep 23 07:27:00 GMT 2026

×
काठमाडौं । कृषि विज्ञ डा. चन्द्रप्रसाद रिसालको कर्णाली प्रदेशस्थित कृषि मन्त्रालयमा सरुवा भएको छ । कृषि तथा माटो विज्ञानका क्षेत्रमा लामो अनुभव भएका रिसाल संघीय कृषि प्रशासनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अधिकारी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)