चाडबाडको मुखैमा आकासियो महँगी, रायो साग किलोको २७० पुग्यो, चिनी १७०
ukeraa.com

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)