सुरक्षाकर्मीका लागि जलविद्युत् आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गरिँदै
barnanmedia.com · Wed Sep 23 07:35:36 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीले खेलेको भूमिकाको उच्च कदर गर्दै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)