संयुक्त राष्ट्रसंघ महासभामा नेपालको आवाज र राष्ट्रिय हित
baahrakhari.com · Wed Sep 23 07:43:09 GMT 2026

हरेक वर्ष सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय विश्व कूटनीतिको केन्द्र बन्छ । विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च सरकारी प्रतिनिधिहरू एउटै मञ्चमा भेला भएर युद्ध र शान्ति, विकास, जलवायु परिवर्तन, मानवअधिकार, खाद्य सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र विश्वव्यापी सहकार्यका विषयमा छलफल गर्छन् । फरक राजनीतिक, आर्थिक र भौगोलिक अवस्था भएका राष्ट्रलाई एउटै मञ्चमा ल्याएर साझा समस्या समाधानका लागि संवाद र सहमतिको अवसर प्रदान गर्ने भएकाले महासभा विश्वको महत्त्वपूर्ण बहुपक्षीय कूटनीतिक मञ्च बनेको छ । सन् २०२६ मा यसको ८१औँ अधिवेशन सञ्चालनमा रहँदा युद्ध, जलवायु संकट, विकासको असमानता र नयाँ प्रविधिबाट उत्पन्न चुनौतीबीच अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता अझ स्पष्ट देखिएको छ ।
१९३ राष्ट्रको साझा मञ्च
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)