मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा मुख्यमन्त्रीको विश्वासको मतबारे आज लाग्छ टुंगो 

shilapatra.com · Fri Jun 30 00:37:49 GMT 2023

कोशी प्रदेशसभाको कार्यसूची अनुसार बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनु पर्थ्यो । बिहीबार बिहान नै कार्य व्यवस्था परामर्श समितिको सहमतिमा बनेको कार्यसूची अनुसार कार्कीले बजेटसम्बन्धी अध्यादेश सदनमा पेस गरेर विश्वासको मत माग्ने कार्यसूची प्रदेशसभाको थियो ।

कार्यसूची अनुसार बजेटसम्बन्धी अध्यादेश पेस भयो । अध्यादेशलाई अस्वीकार गर्न सभामुखले ३ दिनको समय समेत सांसदहरूलाई दिए । अध्यादेशसम्बन्धी विषय त्यहाँबाट सकियो । बाँकी रहेको विश्वासको मतसम्बन्धी प्रस्ताव मुख्यमन्त्रीले प्रदेशसभामा पेस गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)