मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँको व्यासमा रोपाइँ गर्दै रोपाहार

nepalsamaya.com · Wed Jul 12 23:16:00 GMT 2023

तनहुँको व्यास नगरपालिका–७ सेराटारमा खेतमा रोपाइँ गर्दै रोपाहार। जिल्लामा ४० प्रतिशत रोपाइँ सकिएको छ भने सिँचाइ अभावले टारी खेतमा रोपाइँ गर्न सकिएको छैन। तस्बिर : मिला दरै/रासस

प्रकाशित: Jul 13, 2023| 05:01. 00 बिहीबार, असार २८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)