धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Wed Sep 23 07:49:29 GMT 2026

हिले, असोज ७ गते । कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार असोज ७ गतेदेखि कोशी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने तथा असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)