जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता
khabarhub.com · Wed Sep 23 07:50:05 GMT 2026

टोकियो – जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्।
सोमबार कान्तो क्षेत्रमा परेको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो आएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै छ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)