अस्पतालबाहिर भुइँमै उपचार
ekantipur.com · Wed May 12 00:52:16 GMT 2021
कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ । आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार भइरहेको छ ।
‘भित्र राख्न अक्सिजन पनि छैन, बेड भरिभराउ छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बाहिर पनि भुइँमै राखेर उपचार भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)