संयुक्त राष्ट्रसंघको महासभामा ८ युद्ध रोकेको दाबी गर्दै ट्रम्पले इरान युद्धबारे के भने ?
bishowkhabar.com · Wed Sep 23 07:49:54 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनमा सम्बोधन गर्दै आफ्नो प्रशासनले आठ युद्ध रोकेको दाबी गरे ।
उनले रूस–युक्रेन युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)