अन्ततः महानिर्देशक कुमार दहालको गरियो सरुवा, केही महिनामै अवकाशमा जाँदै थिए
lokaantar.com

अन्ततः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दहालको सरुवा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक दहाललाई समावेशी आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।
वाणिज्य विभागमा आएलगत्तै अधिकतम खुद्रा विक्री मूल्य अर्थात् एमआरपी लागू गर्ने र निजी विद्यालयको शुल्कमा अनुगमन अभियान चलाएका दहाललाई लामो समयदेखि सरुवा गर्ने कसरत चलिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)