देउवा समूहको गुल्मी संयोजक बने थापामगर
ratopati.com · Wed Sep 23 07:52:15 GMT 2026

काठमाडौँ । डा.शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको गुल्मी जिल्ला संयोजक वेदबहादुर थापामगर भएका छन् । मगरलाई संयोजक डा.कोइरालाले आज नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन् ।
विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु गर्दा डा.कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)