जितिरहेका विपक्षीले ‘फउल’ गरेपछि तेन्जिङले पाएका थिए पदकका लागि मौका
setopati.com · Wed Sep 23 07:46:00 GMT 2026
जापानको इची-नागोयामा जारी २०औं संस्करणको एसियन गेम्समा नेपालको प्रदर्शन सोचे जस्तो हुन नसकेको अवस्थामा नेपालले बुधबार कास्य जितेको छ।
करातेबाट स्वर्णको आसा गरिए पनि नेपाली खेलाडी एक पछि अर्को गर्दै पराजित भएका थिए। अघिल्लो संस्करणमा रजत जितेर इतिहास रचेकी एरिका गुरुङ कास्य पदकको निर्णायक भिडन्तमा चुकेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)