जैविक विविधता संरक्षण सबैको साझा जिम्मेवारी : मन्त्री चौधरी
himalpress.com · Wed Sep 23 07:50:51 GMT 2026

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधता संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जन र राष्ट्रिय समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएकी छन्।
२०औँ राष्ट्रिय संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्चको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले संरक्षण संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित हुन नहुने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)