मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगरले भन्यो: जात्रालाई अवरोध पुर्‍याउने सभा, सम्मेलन नगर्नु

barnanmedia.com · Thu Mar 27 23:11:00 GMT 2025

काठमाडौँ महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्‍हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ ।

महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भन्दै वसन्तपुर, न्युरोड लगायतका क्षेत्रमा उक्त सभा, प्रदर्शन नगर्न आग्रह गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)