न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको रास्वपा सांसदको आरोप
onlinekhabar.com · Wed Sep 23 07:47:28 GMT 2026

७ असोज, काठमाडौं । रास्वपा सांसद मधु कुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौलागाईंले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)