खुलेको २ महिनामै किन ढल्दैछ एलिना चौहानको ‘रमणी’ रहेको बिल्डिङ ?
kendrabindu.com · Wed Sep 23 07:57:20 GMT 2026

काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफ्नो ड्रिम प्रोजेक्ट ‘रमणी’ नयाँ स्थानबाट पुनः सञ्चालनमा ल्याउने भएकी छन्। सञ्चालनमा आएको केही समयमै पुरानो ठाउँ छाड्नुपरेपछि एलिनाले ‘रमणी’लाई नयाँ स्थानबाट अघि बढाउने घोषणा गरेकी हुन्।
हालै भिडियो सन्देशमार्फत एलिनाले ‘रमणी’ रहेको पुरानो भवन भत्काउने निर्णय भएपछि उक्त स्थान छाड्नुपरेको जानकारी दिएकी छन्। उनका अनुसार ‘रमणी’ सञ्चालनमा आएको दुई–तीन दिनमै भवनको स्वामित्व अर्कै व्यक्तिको हातमा पुगेको थियो। त्यसपछि भवन भत्काउने निर्णय भएकाले त्यहाँबाट व्यवसाय सार्नुपर्ने अवस्था आएको उनले बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)