नेपाल, भारत र भुटानको सह-निर्माणमा बनेको ‘टनेल २६’ को ट्रेलर सार्वजनिक
onlinekhabar.com · Wed Sep 23 07:48:15 GMT 2026

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो ।
यो फिल्म २३ असोज (९ अक्टोबर) देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने जनाइएको छ । समारोहमा भुटानबाट आएका १६ जना कलाकार पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)