प्रवासी नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : भीष्म अधिकारी
lokaantar.com

नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य डा. भीष्म अधिकारीले विदेशमा भएका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै अधिकारीले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय कारण ठूलो संख्यामा नेपालीहरू विदेशमा भएकाले उनीहरूका मागमा पार्टी गम्भीर हुनुपर्ने बताए । विदेशमा बस्ने नेपालीहरूलाई वंशजको नागरिकता दिन पार्टी सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)