अन्डर बिलिङको आशंकामा भारतीय गाडी समातेपछि एसपीलाई भन्सार अधिकृतको धम्कीपूर्ण फोन
clickmandu.com · Wed Sep 23 07:25:00 GMT 2026

धनगढी । राजस्व छलीको आशंकामा सुरक्षाकर्मीले भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएपछि भन्सार प्रशासनका कर्मचारीले र सुरक्षा निकायका अधिकारीलाई थर्काएको अडियो सार्वजनिक भएको छ ।
कञ्चनपुरको गड्डाचौकी भन्सारबाट जाँचपास भइसकेको गाडी कैलालीको अत्तरियामा समातिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले सशस्त्र प्रहरी बल कैलालीका प्रमुख (एसपी) लाई टेलिफोनमै ‘गृहमन्त्री र आईजीपी लगाएर कारबाही गराउने’ धम्की दिएको लिक भएको अडियोमा सुन्न सकिन्छ। दुई अधिकारीबीच भएको उक्त विवादित अडियो संवाद अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)