दिल्लीलाई हराएपछि बेंगलुरुको प्लेअफ सम्भावना कायमै
baahrakhari.com · Sun May 12 18:05:35 UTC 2024
काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।
आइतबार एम चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)