बाढीमा बेपत्ता नागरिकलाई ‘मृतक सरह’ कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण
onlinekhabar.com · Wed Sep 23 07:57:15 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)