तेन्जिङ शेर्पा : हान्सोकुबाट कास्य पदकसम्म
onlinekhabar.com · Wed Sep 23 07:55:01 GMT 2026
७ असोज, नागोया । नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले बुधबार कास्य पदक जित्दै २०औं एसियन गेम्समा नेपालको लागि पदकको खाता खोले । तोयाहाशी जिम्नासियममा बुधबार भएको पुरुष ८४ केजीमाथि ताैल समूहमा तेन्जिङले कांस्य पदक जितेका हुन् ।
२०औं एसियन गेम्समा पहिलो पदक जित्ने तेन्जिङको पदक यात्रा भने रोचक थियो । नेपालबाट सहभागी ८ कराते खेलाडीमध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)